माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै छ । आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने माओवादी केन्द्रका एक नेताले बताए । बैठक दिउँसो पौने ३ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई ब्रिफिङ … Continue reading माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै